दमकमा डेङ्गुका ४ बिमारी फेला

दमकमा डेङ्गुका ४ बिमारी फेला

दमक कार्तिक ५ , पुर्वका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण फैलिएको छ । मोरङका विभिन्न ठाउँमा पछि अहिले दमकमा पनि डेङ्गुका विमारी फेला परेका छन् । दमक स्थित लाइफलाइन अस्पतालमा रगत परिक्षण गराएका चार विमारीमा डेङ्गु भेटिएको हो । दमकमा पहिलोपटक उक्त रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर जीवन चापागाईंले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्