बाबुको धारीलो हतियार प्रहारबाट छोरा घाइते

<span class='c1'>बाबुको धारीलो हतियार</span> <span class='c2'>प्रहारबाट छोरा घाइते</span>

झापा, कात्तिक ७ 

झापाको शनिअर्जुन-१ गढीडाँडागाउमा शनिबार बाबुको हतियार प्रहारबाट छोरा गम्भिर घाइते भएका छन्।

स्थानीय ६३ बर्षिय धन प्रसाद माबो लिम्बुले आफ्नै छोरा वर्ष २३ बर्षिय भिम प्रसाद माबोलाई घरायसी वादविवादको कारण बेलुका ७ बजेतिर धारिलो हतियार प्रहार गरेका हुन्।

धारीलो हतियार प्रहारबाट घाइते भएका भिम प्रसादको मेची अंचल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने उनका बाबुलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्