धरानबाट लागूऔाषध गाँजासहित पक्राउ

धरानबाट लागूऔाषध गाँजासहित पक्राउ

सुनसरी, कार्तिक १२

सुनसरीको धरानबाट बिहिबार लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १५ बस्ने २६ वर्षिया प्रतिमान तामाङ छन्।

तामाङलाई अपरान्ह ४ बजेतिर अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले धरान उपमहानगरपालिका ८ बाट पक्राउ गरेको हो।

उनलाई हाल थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्