इटहरीमा “एमआरआर” का युवाहरूले गरे सरकारको प्रस्तावको बिरुद्ध प्रदर्शन

इटहरीमा “एमआरआर” का युवाहरूले गरे सरकारको प्रस्तावको बिरुद्ध प्रदर्शन

बिराटनगर कार्तिक २१ , सरकारले अङ्गिकृत नागरिकता भएका व्यक्तिले पनि नेपालमा माथिल्लो पद पाउन सक्ने प्रस्ताव गरेको बिरुद्ध सुनसरीको इटहरीमा युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरुले फेसबुक समूह मेन्स रुम रिलोडेड तथा अन्य संस्थाको आयोजनामा हातमा विभिन्न नाराका वोर्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन। युवाहरूले सरकारले गरेको प्रस्ताव फिर्ता गर्न माग गरेका छन् । देशैभर आज ठाउँठाउँमा प्रस्तावको बिरुद्ध प्रदर्शन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्