दुर्घटनामा मोटरसाइकल चालक घाइते

<span class='c1'>दुर्घटनामा मोटरसाइकल</span> <span class='c2'>चालक घाइते</span>

विराटनगर कार्तिक २३ , मोरङको उर्लाबारी-५ किसान चोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ५८३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा उर्लाबारी-५ बस्ने ५० बर्षिय ओम प्रकाश परियार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर-११ बस्ने ३० बर्षिय विजय खालिङ राई समेत घाइते भएका छन्। घाइते परियारको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने राइको मंगलबारे अस्पतालमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्