इटहरीमा स्कुटर दुर्घटनामा एकको मृत्यु

<span class='c1'>इटहरीमा स्कुटर दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

सुनसरी, मंसिर ३

सुनसरीको इटहरी-२४ स्थित तरहरा चोकमा विहीबार स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँका २७ बर्षिय अर्जुन चौहान रहेका छन्।

उनी सवार को १८प ४२८९ नम्बरको स्कुटर विहान ७;५० बजे आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका चौहानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विहान ८ बजे मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्