बुवाको सम्झनामा युवाहरुलाई खेलसामग्री सहयोग

<span class='c1'>बुवाको सम्झनामा युवाहरुलाई</span> <span class='c2'>खेलसामग्री सहयोग</span>

विजय धिमाल

राजघाट ३ मंसिर

मोरङको राजघाट डाँडाटोलका स्व. मनधोज सेरेङ्गको १९ औँ पुन्यतिथि अवसरमा हाल हङकङमा रहेकी छोरी रामकुमारी सेरेङ्गले आम्बारी भेट्रान क्लब र स्थानिय युवाहरुलाई फुटबल सहयोग गरेकी छिन । खेल स्वास्थ्यकालागी खेलाडी राष्ट्रको लागी भन्दै बुवाको सम्झना स्वरुप फुटबल सहयोग साथै चियापान कार्यक्रम आयोजना गरिएको हो । बि.सं. २०२८ सालमा ताप्लेजुङको ढुङेसाँघु वार्ड नम्बर ९ ताम्राङ गाउँबाट मोरङको राजघाट डाँडाटोलमा बसोबास गर्दै आएका थिए । मानधोज सिङगापुरे प्रहरी नायव (इङस्प्याक्टर) थिए । यस अघि पनि बिभिन्न क्षेत्रमा संघसंस्था तथा क्लबहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको हो । प्रत्येक वर्ष बुवाको सम्झना स्वरुप कार्यक्रम गर्दै आएकाछौ आगामि वर्षमा पनि कार्यक्रम गर्दै जाने छोरा फागुहाङ सेरेङ्ग बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्