भोजपुरमा भीषण आगलागी , आगो निभाउने प्रयास जारी

<span class='c1'>भोजपुरमा भीषण आगलागी ,</span> <span class='c2'>आगो निभाउने प्रयास जारी</span>

बिराटनगर मङ्सिर ५ , भोजपुर सदरमुकाममा भीषण आगलागी भएको छ । दिउँसो ४:३० बजेबाट लागेको आगो हाल सम्म पनि पुर्णरुपमा निभाउन सकिएको छैन । भोजपुरमा हामीले सम्पर्क गर्दा स्थानीय रितिसा शाहले आगो निभाउने प्रयास जारी रहेपनि अहिलेसम्म निभाउन नसकिएको बताइन् । आगो लागेर दर्जनभन्दा बढी घर जलेको पनि उनलेे जानकारी दिइन । आगो निभाउन स्थानीयबासि, सुरक्षा निकाय तथा दमकलले प्रयास जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्