इटहरीमा दुर्घटनामा दुई जना घाइते

<span class='c1'>इटहरीमा दुर्घटनामा दुई</span> <span class='c2'>जना घाइते</span>

सुनसरी मङ्सिर १४ , सुनसरीको इटहरी उपमहानगरपालिका १९ पकली चोकमा स. ३ प ३०४५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किंदा साइकलमा सवार सुनसरी रामधुनी-भासी नगरपालिका ३ का १३ वर्षिय बालक नवराज घिमिरे तथा मोटरसाइकल पछाडी सवार रहेकी सप्तरी हनुमाननगर ५ बस्ने ५० वर्षिया शान्ती देवि दास घाइते भएका छन्।

घाइते दुबै जनालाई उपचारकालागी एपेक्स अस्पताल ईटहरी लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्