बिराटनगर बजारका फुटपाथ खाली गराउदै प्रहरी (फोटो फिचर)

<span class='c1'>बिराटनगर बजारका फुटपाथ खाली</span> <span class='c2'>गराउदै प्रहरी (फोटो फिचर)</span>

बिराटनगर मङ्सिर १६ , बिराटनगर बजार क्षेत्रमा अतिक्रमण गरेर राखिएका फुटपाथ तथा सवारीसाधनलाई हटाउने अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग तथा बिराटनगर उपमहानगरपालिकाको प्रयासमा बिराटनगर बजारबाट फुटपाथ हटाउने काम अघि बढाइएको हो । बिराटनगर बजार क्षेत्रमा जाम धेरै हुने हुनाले फुटपाथ हटाइएको हो ।

police11police

policea

तस्बिर : जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्