हसन्दहमा एक व्यक्ति मृत फेला

<span class='c1'>हसन्दहमा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

मोरङ, मंसिर १७

मोरङको हसन्दह-२ स्थीत सुन्दरी चौक बस्ने ४३ बर्षिय हेमा धिमाल मृत अवस्थामा भेटिएकी छिन्।

धिमाललाई बुधबार राती आफन्तले उनकै भान्सा कोठामा मृत अवस्थामा भटेपछी विहीबार प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्