मोटरसाइकल दुर्घटनामा चालककको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>चालककको मृत्यु</span>

मोरङ, मंसिर १७

मोरङको लेटाङ-भोगटेनी नगरपालिका ७ मा बिहिबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।

हिजो बिहान ०९:३० बजे लेटाङभोगटेनी-७ किर्तीमान भन्ने स्थानमा को १९ प ८२३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक लेटाङ-भोगटेनी- ७ का अन्दाजी २१ वर्षिय दिनेश भट्टराईको उपचारकालागी लैजानेक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारकालागी न्युरो अस्पताल बिराटनगरतर्फ ल्याउनेक्रममा बाटैमा मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमकलागी कोशी अंचल अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्