सुनसरीको एक कस्मेटीक पसलमा आगलागी, पाँच लाख बराबरको क्षति

<span class='c1'>सुनसरीको एक कस्मेटीक पसलमा आगलागी,</span> <span class='c2'>पाँच लाख बराबरको क्षति</span>

सुनसरी, मंसिर २१

सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो।

आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्