पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्