धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक्ति ३ हजार दरमा , प्रति डुङ्गामा ७ जना सम्म बस्न सकिनेछ । तमोर खोलाको जलयात्रा निकै रोचक हुने मानिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्