केराबारीमा आगलागीबाट तीन लाख बराबरको क्षति

केराबारीमा आगलागीबाट तीन लाख बराबरको क्षति

बिराटनगर मङ्सिर २३ , मोरङ केराबारी ६ स्थित दुर्गाराज खडकाको भान्सा कोठामा चुल्हाबाट अचानक हुँदा उनको फुसले बनेको घर, घरका समानहरु जलेका छन। आगोले खड्काको तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ।

आगलागी इलाका प्रहरी कार्यालय केराबारीबाट गएको प्रहरीले गाउँलेको सहयोगमा नियन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्