दुहवीका युवाहरुद्वारा बाल आश्रममा सहयोग

दुहवीका युवाहरुद्वारा बाल आश्रममा सहयोग

बिराटनगर मङ्सिर २६ , पिस एण्ड सोसायटी एजिभर क्लबको आयोजनामा  निशाहाय बाल सेवा आश्रममा मनोरंजन कार्यक्रम तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ।  सहयोग स्वरूप चामल, आटा,चाउचाउ,कापी, डटपेन, चॉकलेट साथै हरेराम होटलको सहयोगमा खाना र नास्ता पनि खुवाएका थिए । कार्यक्रमको प्रमुख अतिथि दुहवी भलुवा नगरपालीका अधिक्रत युवराज ढकाल हुनुहुन्र्थ्यो भने बिशिस्ट  अतिथि समाजसेवी तथा राजनितिज्ञ हाजी मोहम्मद अब्दुल र दुहवी समुदाय इन्चार्ज डा. सरोजको सहभागीमा समप्न गरिएको थियो। कार्यक्रमलाई सहयोग गर्न बिराट हेल्थ कलेजका विधार्थीहरु पनि सहभागी भएका थिए । बालबालिकाले कार्यक्रममा आफ्नो कला साथै मेकरोस ब्याडले पनि प्रस्तुती दिएको थियो।
युवाहरुले  समाज परिवर्तन गर्न अघि बढ्नु पर्ने तथा युवाहरुलाई एकजुट गर्न यस्तो कार्यक्रम आयोजना गरिएको क्लबका सचिव मो. अब्बु बकर राईनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्