दुहबीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

<span class='c1'>दुहबीमा टिपरको ठक्करबाट</span> <span class='c2'>साइकल यात्रीको मृत्यु</span>

सुनसरी, मंसिर ३० , कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी-भलुवा नगरपालिका -४ मा मंगलबार बिहान टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन।

लुईटेललाई बिहान ११ बजेतिर ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख ४६६९ नम्बरको टिपरले ठक्कर दिएको थिय। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकालागी बिराटनगरतर्फ लैजानेक्रमा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

टिपर र चालक इलाका प्रहरी कार्यालयमा राखीएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्