राष्ट्रिय खेलकुद सुरु हुन १ दिन अगाडि महिला बास्केटबल टोली चयन

राष्ट्रिय खेलकुद सुरु हुन १ दिन अगाडि महिला बास्केटबल टोली चयन

धरान पुस ८ , धरानको डिपोर्ट उच्च माविको बास्केटबल कोर्टमा सम्पन्न पुर्वान्चल महिला बास्केटबल छनोट भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १ दिन मात्रै बाकी रहदा टोली चयन गरिएको हो । छनोट प्रतियोगिताबाट टिममा पर्न सफल पुर्वान्चलका महिला बास्केटबल खेलाडीहरुमा रिना कार्की मोरङ,फुर्वा शेर्पा मोरङ,रेसिका राजबंशी मोरङ,प्रकृति निरौला इलाम,मुना मगर इलाम,दिपा सुनुवार इलाम,दिल माया राई इलाम ,अन्छा राई इलाम ,आशा राई सुनसरी ,नुपुर झा सुनसरी ,सैलेस्वरी शर्मा सुनसरी ,दृश्य राई सुनसरी रहेका छन । टोलीको प्रशिक्षकमा सरोज लम्साल तगा सहायक प्रशिक्षक रोहन आचार्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्