धनकुटाकि युवतीलाई भारत लैजाने क्रममा उद्धार

धनकुटाकि युवतीलाई भारत लैजाने क्रममा उद्धार

विराटनगर पुस १३ , काँकडभिट्टाबाट धनकुटा घर भएकी एक १६ वर्षकी युवतीलाई भारत लैजाने क्रममा उद्धार गरिएको छ । नेपालभारत सिमामा खटिएको विश्व सेवाविस्तार संस्थाका कर्मचारीले प्रहरीको सहयोगमा उद्धार गरेको हो । युवतीलाई लैजाने आखिँसल्ला -८ का ३४ बर्षीय लेखबहादुर परियारलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई कार्वाहीको प्रक्रिया समेत अगाडि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्