दुहबीको एक स्कुलमा काम गर्ने महिलाको घाँटी रेटेर हत्या

<span class='c1'>दुहबीको एक स्कुलमा काम गर्ने</span> <span class='c2'>महिलाको घाँटी रेटेर हत्या</span>

विराटनगर पुस १५ , सुनसरीको दुहबीस्थित माउन्ट मनास्लु स्कुलमा काम गर्ने एक महिलाको घाँटी रेटेर हत्या भएको छ । हत्या भएकी महिला ३५ वर्षकी पवित्रा विष्ट रहेको प्रहरीले जनाएको छ । स्कुलमा नै आवासीय सुविधा सहित बस्ने विष्टको हत्या के कारणले भएको हो भनेर अहिलेसम्म यकिन हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्