कलेज प्रिन्स र प्रिन्सेसको पहिलो अडिसन सम्पन्न

 

बिराटनगर माघ १ , एड होम एड्भर्टाईजिङको आयोजनामा बिराटनगरमा जारी पुर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेसको पहिलो अडिसन सम्पन्न भएको छ । पुर्वाञ्चल कलेज प्रिन्समा २८ तथा कलेज प्रिन्समा ३१ जनाले अडिसन दिएको कार्यक्रमका निर्देशक साजिद आलमले जानकारी दिए । बिराटनगरको आगामी अडिसन माघ ७ गते हुने भएको छ । आयोजकका अनुसार दमक र इटहरीमा पनि छिट्टै अडिसन गरिने भएको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस