बिराटनगरमा “न्यु इयर ब्यास २०२०” कार्यक्रम आयोजना हुने

बिराटनगर मङ्सिर ३० , 

बिराटनगरमा  बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा "न्यु इयर ब्यास २०२०" कार्यक्रम आयोजना हुने भएको छ  । यहीँ पुष १९ गते शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकार सहित उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

२०२० नया बर्षको सेलिब्रेशनको लागि उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बताएको छ  । कार्यक्रम बेलुकी ४ बजे सुरु हुने छ । कार्यक्रमको मुख्य प्रायोजक सेन्चुरी मसला रहेको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस