२९ मंसिर २०७६, आईतवार

विराटनगर जुनियर जेसीजमा सनराईज चौधरी

विराटनगर जुनियर जेसीजको वर्ष २०१७ को लागी वार्षीक साधारणसभाबाट नया कार्यसमिती चयन भएको छ।
सनराईज चौधरी अध्यक्ष, निवर्तमान अध्यक्ष अभिनास थापा, महासचिव विन्दु कार्की, तालीम निर्देशक दिपा ओडारी,कार्यकारीणी उपाध्यक्ष प्रवेश दुलाल, जिनेश सुवेदी, जिना शर्मा निर्वाचीत भएका छन भने त्यसैगरी उपाध्यक्ष विकल्प न्यौपाने, विपना गिरी, निशा शर्मा र नविन पोख्रेल र कानुनी सल्लाहकार मिलाप कर्ण , कोषाध्यक्ष चन्दन कर्ण र स-सचिव जास्मिन आचार्य र जनसम्पर्क अधिकारी रितेश मैनाली सर्वसम्मत निर्वाचीत भएका छन।
 निर्वाचीत पदाधिकारीलाई मिलन पौडेल, डा. सन्देश दास श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस