साजिद र मनीषाको भेलेन्टाइन डे स्पेशल” फोटो शूट” (तस्बिर सहित)

साजिद र मनीषाको भेलेन्टाइन डे स्पेशल” फोटो शूट” (तस्बिर सहित)

भेलेन्टाइन डे नेपालमा पनि केहि दशकदेखि युवापुस्ता माझ निक्कै लोकप्रिय हुदै आएको छ । फेब्रुअरी १४ तारिकका दिन मनाइने यस दिवसमा युगल जोडीहरु एक आपसमा प्रेम साटासाट तथा प्रेमको इजहार गर्ने गर्दछन ।

बिराटनगरका मोडेल तथा पुर्वान्चल कलेज प्रिन्सेस तथा प्रिन्सका  कोरियोग्राफर सजिद आलम तथा मोडल तथा बिराट फेसन फेस्ट २०१७ कि संयोजक मनिषा कार्कीले पनि भेलेन्टाइन डे अर्थात "प्रेम दिवस" को अवसरको मौका उठाउदै "भेलेन्टाइन डे स्पेशल" फोटो शूट गराएका छन्  । फेसन तथा सौन्दर्य प्रतियोगिता गराउदै आएका सजिदको यो तेस्रो "भेलेन्टाइन डे स्पेशल फोटो शूट रहेको छ भने मनिषाको पहिलो । भेलेन्टाइन डेमा दुवै सिंगल रहेकोले खासै योजना नभएको सजिद र मनिषाले बताए । भेलेन्टाइन डे मा नै बिराट फेशन फेस्ट आयोजना हुने हुनाले त्यसैमा व्यस्त हुने मनिषाले योजना सुनाइन यता साजिदको पनि पुर्वान्चल कलेज प्रिन्सेस र प्रिन्सको तालिम रहेको हुनाले काम मै व्यस्त हुने योजना रहेको बताए ।

IMG STOCK का निरज बज्राचार्यले आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरु:

Wardrobe :   Nepal Fashion , Shakil Raain (SAZID ALAM)

                    Junjeli Boutique , Sunita Upreti (MANISHA KARKI)

Makeup : NEEL DAVID , Nepal Bazar

Location : Fun and Food Village Resort , Biratnagar

IMG_4466_2IMG_4475_1IMG_4493_1IMG_4502_1IMG_4517_IMG_4545_1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्