विराटनगरमा बन्द अराजक बन्दै: बन्दकर्ताले जलाए एक सिटि सफारी

विराटनगरमा बन्द अराजक बन्दै: बन्दकर्ताले जलाए एक सिटि सफारी

विराटनगर-१६ जतुवा जाने बाटोमा सिटि सफारीमा बन्दकर्ताले आगजनी गरेको छ । मधेशी माेर्चाले अाह्वान गरेकाे बन्दका बेला सवारी साधनहरू चलाएकाे भन्दै बन्दकर्ताले सिटि सफारी जलाएका थिए । यस्तै विराटनगरमा अाज बिहान अर्काे एक सफारी ताेडफाेड गरिएकाे थियाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्