अल नेपाल अाेपन स्नुकार टुर्नामेन्टको सेमिफाइनल आज

अल नेपाल अाेपन स्नुकार टुर्नामेन्टको सेमिफाइनल आज

विराटनगर २७ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको सेमिफाइनल खेल आज हुदैछ । अन्य प्रतिष्पर्धीहरूलाइ पछि पार्दै टुर्नामेन्टकाे सेमिफाइनलमा बिकास गुरुङ र आरे साहनी तथा अमन कार्की र रेगन श्रेष्ठ भिड्ने भएका छन् । सेमिफाइनल केहिबरे अघि १२ बजेबाट सुरू भएकाे आयोजकले बताएका छन् । प्रतियोगिताको फाईनल आगामी २८ गते सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्