याे गित जसले विराटनगरकाे याद ताजा बनाउछ

<span class='c1'>याे गित जसले विराटनगरकाे</span> <span class='c2'>याद ताजा बनाउछ</span>

गायक गिरिश खतिवडा नेपाली र्याप गित क्षेत्रका बादशाह हुन् भन्दा फरक नपर्ला । विराटनगरका उनले धेरै नेपाली गितहरूमा र्याप गाएका छन् । केहि समय याे क्षेत्रबाट अलि पर भएका उनी फेरी सांगितिक क्षेत्रमा देखिन थालेका छन् । सुगम पाेखरेलसँग मिलेर गाएकाे उनकाे 'लखर लखर ...' र 'कलाकार...' बाेलकाे गित अहिलेकाे युवा पुस्ताले निक्कै मन पराएकाे गितहरूमध्ये पर्दछ । उनै गिरिष खतिवडाले अाफ्नाे सहर विराटनगरका लागि केहि वर्ष अघि गाएकाे 'सिटि अफ विअारटि' बाेलकाे गित अाज तपाइहरू माझ प्रस्तुत गर्दैछाैं । विराटनगरका निक्कै धेरै कुराहरू समावेश गरिएकाे याे गितले तपाइकाे पनि याद ताजा बनाउला । मन परे अरूले पनि सुनुन् भनेर सेयर गर्नुहाेला ।

भिडियाे साभार: गायक गरिश खतिवडाकाे फेसबुक पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्