सावधान ! हाेलीकाे रंगमा यि केमिकल हुनसक्छ

<span class='c1'>सावधान ! हाेलीकाे रंगमा</span> <span class='c2'>यि केमिकल हुनसक्छ</span>

हाेली खेल्दै हुनुहुन्छ भने त्यसका लागि प्रयाेग गर्ने रंगकाे छनाैट राम्राेसँग नगर्नु भए तपाइकाे छालामा समस्या अाउन सक्छ । विशेष गरि केमिकलयुक्त रंगले छाला पाेल्ने समस्या हुनसक्छ । राताे रंगमा छालालाइ असर गर्ने अक्साइड, मेटल, ग्लास पार्टिकल र धुलाे जस्ताे हानीकारक तत्व हुन्छ भने हरियाे रंगमा कपर सल्फेट, बैजनीमा क्राेमियम र ब्राेमाइड कम्पाउण्ड र कालाे रंगमा लिड अक्साइड हुने गर्दछ ।

यसका साथै टैट्रफिलाइन, लिड, बेन्जिन , एराेमैटिक कम्पाउण्डका कारण छालामा समस्या उत्पन्न हुन्छ । बेन्जिन रसायनले रंग धुने बेलामा पनि समस्या उत्पन्न हुने गर्दछ । धुनेबेलामा छाला माड्दा यसले छालाकाे बाहिरि भागमा असर पुर्याउछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्