टंकीसिनुवारीस्थित म्याजिक चप्पलको उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

<span class='c1'>टंकीसिनुवारीस्थित म्याजिक चप्पलको उद्योगमा</span> <span class='c2'>आगलागी अझै नियन्त्रणमा आएन</span>

बिराटनगर चैत ४ , मोरङको टंकिसिनुवारी स्थित म्याजिक चप्पलकाे उद्योगमा शुक्रबार बिहानै आगलागी भएको छ। निकै ठुलो आगो लागेको हुनाले अझै अागाे नियन्त्रणमा नआएको जानकारी प्राप्त भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ ।

तस्विरहरू: राज न्याैपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्