नेत्रहिनलाई किक्रेट प्रशिक्षण सुरु

<span class='c1'>नेत्रहिनलाई किक्रेट</span> <span class='c2'>प्रशिक्षण सुरु</span>

बेलबारी । नेपाल नेत्रहिन क्रिकेट संघ मोरङको आयोजनामा पुर्बाञ्चल स्तरीय क्रिकेटको प्रशिक्षण आईतबारदेखि सुरु भएको छ ।
यही १० गते सम्म सञ्चालन हुने प्रशिक्षणको एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । बेलबारी नगर खेलकुद बिकास समतिका अध्यक्ष हेमन्त सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुबेदी,रेडियो बेतनाका अध्यक्ष राजकुमार लिम्बु,नेकपा एमाले बेलबारी नगर अध्यक्ष योगेन्द्र गुरुङ,बेलबारी क्रिक्रेट कलबका अध्यक्ष बिपिन आचार्य लगायले बोलेका थिए । बेतना दैनिकमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्