अागामी चुनावमा भाेट दिन पाउनेकाे नामावली अपडेट । खाेज्नुहाेस् तपाइकाे नाम

अागामी चुनावमा भाेट दिन पाउनेकाे नामावली अपडेट । खाेज्नुहाेस् तपाइकाे नाम

अागामी वैशाख ३१ गते हुने स्थानीय तहकाे  निर्वाचनको लागि २०७३ साल फाल्गुण ९ गते सम्ममा १८ वर्ष पूरा भएकाहरूकाे अन्तिम मतदाता नामावली निर्वाचन अायाेगले सार्वजनिक गरेकाे छ । यसमा नाम नहुनेहरूले अागामी निर्वाचनमा भाग लिन नपाउने बताइएकाे छ । तपाइकाे नाम छ कि छैन हेर्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्