महानगरपालिकाकाे खुसी, विराटनगरमा यसरी भयाे दिपावली

<span class='c1'>महानगरपालिकाकाे खुसी, विराटनगरमा</span> <span class='c2'>यसरी भयाे दिपावली</span>

विराटनगरलाइ सरकारले स्तराेन्नती गरि महानगरपालिका बनाएकाे खुसीयालीमा विराटनगरका व्यापारीहरूले दिपावली गरेका छन् । माेरङ व्यापार संघ लगायतका व्यापारीक संगठनहरूले दिपावलीकाे अाह्वान गरेसँगै विराटनगरका व्यापारीहरूले अाज साँझ दिपावली गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्