इरान सन् २०१८ को विश्वकपमा छनोट हुने तेस्रो देश बन्यो

<span class='c1'>इरान सन् २०१८ को विश्वकपमा</span> <span class='c2'>छनोट हुने तेस्रो देश बन्यो</span>

इरान सन् २०१८ को विश्वकपमा छनोट हुने तेस्रो देश भएको छ । आयोजक रुस र ब्राजिलपछि इरान विश्वकप अन्तिम चरणमा छनोट हुन सफल भएको हो ।

सोमबार भएको छनोटको खेलमा इरानले उज्वेकिस्तानलाई २–० ले हराएपछि यो उपलब्धी हात पारेको हो । इराना लागि सरदार काजमोन र मेहदी तारेमीले गोल गरे ।

यो जितसँगै क्लार्सोस क्वरेजको प्रशिक्षणमा रहेको इरानले समूह ‘ए’ को शीर्ष दुई स्थान हात पार्ने निश्चत भएको हो । इरान विश्वकपमा छनोट भएको यो पाँचौं पल्ट हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्