आजदेखि निर्वाचनको लागि सिमा नाका बन्द हुने

<span class='c1'>आजदेखि निर्वाचनको लागि सिमा</span> <span class='c2'>नाका बन्द हुने</span>

विराटनगर असार १२, स्थानीय तहको निर्वाचनको कारण सिमा नाका ४ दिन बन्द हुनेभएको छ । मोरङ विराटनगर स्थित भारत नेपाल नाका बन्द हुने भएको हो । नाका आज विहान ६ बजेदेखि असार १५ गते विहान ६ बजेसम्म नाका बन्द हुने भएको हो । नाका बन्द गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारी विच सहमति भएको छ । मोरङ जिल्लामा मात्रै ६३ किलोमिटर सिमा क्षेत्र भारतसंग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्