विराटनगरमा मतगणना सुरु हुन् सकेन

<span class='c1'>विराटनगरमा मतगणना सुरु</span> <span class='c2'>हुन् सकेन</span>

दोस्रो चरणमा निर्वाचन भएको मुलुकको एकमात्र महानगरपालिका विराटनगरमा मतगणना सुरु भएको छैन । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको भए पनि पौने १ बज्न लाग्दा समेत गणना सुरु भएको छैन ।

१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्