बिराटनगर महानगरपालिकाको मतगणना सुरु

बिराटनगर महानगरपालिकाको मतगणना सुरु

बिराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरमा १ देखि ५ वडाको एकैपटक मतगणना सुरु गरिएको हो ।

दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न ढिला भएपछि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका कारण पनि एउटा दलबाट एक र बढीमा दुई जना भन्दा धेरै प्रतिनिधि राख्न नसकिने बताउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्