विराटनगरमा भिम अगाडि

विराटनगरमा भिम अगाडि

विराटनगर असार १६ , विराटनगर महानगरपालिकाको हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका भिम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् ।

एमालेका विनोद ढकालले २३८ मत ल्याई दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसको नै अग्रता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्