विराटनगर वडा नं २,३,४ र १७ को हालसम्मको मतपरिणाम

विराटनगर वडा नं २,३,४ र १७ को हालसम्मको मतपरिणाम

बिराटनगर महानगर वडा नम्बर २ मा मेयरमा कांग्रेसले २६४, एमाले १३६, संघिय समाजवादी ४५, राप्रपाले १८ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले २५४, लोकतान्त्रीक फोरमले ४५, माओवादी केन्द्रले ५१ र राप्रपाले २३ मत प्राप्त गरेको छ।
वडा नम्बर ३ मा मेयरमा कांग्रेसले ३३८, एमाले २६५, संघिय समाजवादी ७ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले ३२२, लोकतान्त्रीक फोरमले ११९, माओवादी केन्द्रले ८६ मत प्राप्त गरेको छ।
वडा नम्बर ४ मा मेयरमा कांग्रेसले १७७, एमाले १६९, संघिय समाजवादी ८७ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले १३३, लोकतान्त्रीक फोरमले १५६, माओवादी केन्द्रले ८७ मत प्राप्त गरेको छ।
वडा नम्बर १७ मा मेयरमा कांग्रेसले ६०, एमाले १०१, संघिय समाजवादी २५४, राप्रपा ४४ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले ५९, लोकतान्त्रीक फोरमले ६८, माओवादी केन्द्रले ११९ राप्रपाले ४३ मत प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्