विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ ।कांंग्रेसका इन्दिरा कार्कीले २ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रिक फोरमकी सूचि चौधरीले १ हजार ३ सय ४६ मत प्राप्त गर्नु भएको छ भने माओवादीकी नमिता न्यौपानेले १ हजार ४ सय ४६ मत पाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्