विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम यस्तो छ

विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम यस्तो छ

बिराटनगर असार १९ – विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांंग्रेसका इन्दीरा कार्कीले ४ हजार ५ सय ३२ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रीक फोरमकी सुचि चौधरीले २ हजार २६ मत प्राप्त गर्नु भएको छ  भने माओवादी केन्द्रकी नमिता न्यौपानेले २ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्