विराटनगर वार्ड नम्बर १ मा काँग्रेसकाे प्यानल नै बिजयी [प्राप्त मत सहित]

विराटनगर वार्ड नम्बर १ मा काँग्रेसकाे प्यानल नै बिजयी [प्राप्त मत सहित]

विराटनगर महानगरपालिकाकाे वार्ड नम्बर १ मा नेपाली काँग्रेसकाे प्यानलै बिजय भएकाे छ । काँग्रेसकाे तर्फबाट उद्धव अर्यालकाे प्यानलै बिजय भएका हुन् ।
बिजयी वडाध्यक्ष उद्धव अर्याल सहित उनकाे प्यानलबाट दलित सदस्यमा भगवती परियार, सदस्यमा पवन भट्टराइ र रमेश साह महिला सदस्यमा कमला रिजाल बिजयी भएका हुन् ।
वडाध्यक्षमा बिजय हुन अर्यालले १५२१ मत ल्याए भने उनका निकटतम एमालेका उम्मेद्वार काजी बस्नेतले १३०२ मत ल्याएका छन् ।

अहिले अन्य वार्डहरूकाे मत गणना भइरहेकाे छ । अाज अहिले गणना भइरहेकाे अन्य वार्डहरूकाे नतिजा पनि निस्कने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्