विराटनगरकाे वडा २ मा एमाले बिजयी

विराटनगरकाे वडा २ मा एमाले बिजयी

विराटनगर २० असार । दोश्रो चरणको स्थानिय निकायको निर्वाचनमा विराटनगर महानगरपालिकाको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार कुमार पोख्रेल विजयी भएका छन् ।
विराटनगर महानगरपालिका वडा नं २ का वडा अध्यक्षमा उम्मेद्वार विजयी भएका हुन् । उनले ९९५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबाट उम्मेदवारी दिएका पवन सुरानाले ९०० मत ल्याएका थिए । त्यसैगरी नेपाली काँग्रेसबाट महिला सदस्य कमला चापागाई, दलित सदस्य मेनुका परियार र खुल्ला सदस्य बासुदेब कामत विजय भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्