जन्ती बोकेको बसको ठक्करबाट साईकलमा सवार बृद्ध घाईते

<span class='c1'>जन्ती बोकेको बसको ठक्करबाट</span> <span class='c2'>साईकलमा सवार बृद्ध घाईते</span>

सप्तरी, साउन १५ गते

सप्तरीको खड्क नगरपालिका ७ मा शनिबार बसको ठक्करबाट साईकलमा सवार एक बृद्ध घाईते भएका छन्।
पूर्वबाट जन्ती बोकेर पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४२२६ नम्बरको बसको ठक्करबाट साईकलमा सवार सोही नगरपालिका ६ बस्ने ६० बर्षिया मही नारायण चौधरी घाईते भएका हुन् ।
घाईते चौधरीको स्थानीय मेडीकलमा उपचार पश्चात थप उपचारकोलागी न्यूरो बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
ठक्कर दिने बसका चालक फरार रहेकोले खोजी भईरहेको छ भने सह-चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्