विराटनगरमा संसारमै तेज मानिएका अर्पण शर्माको कार्यशाला हुने

<span class='c1'>विराटनगरमा संसारमै तेज मानिएका</span> <span class='c2'>अर्पण शर्माको कार्यशाला हुने</span>

विराटनगर साउन १५ , संसारमै सबैभन्दा तेज दिमाग भनेर चिनिएका गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल अर्पण शर्मा कट्टेलको कार्यशाला विराटनगरमा हुने भएको छ । व्यवसायी मनोज गौतमले उनलाई विराटनगरमा कार्यशालाको निम्ति ल्याउन लागेका हुन । कार्यशाला यहि साउन २० र २१ गते विराटनगरको बिरेन्द्र सभागृहमा हुनेछ । कार्यशालामा अर्पणले मेमोरी पावर बढाउने तरीका तथा अन्य दिमागलाई तेज बनाउने तरिका बारे जानकारी दिने आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुन ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । कार्यक्रमको सह-आयोजकको रुपमा आइसिएस विराटनगर र ओबि मिडिया प्रालि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्