माछा मार्ने क्रममा विराटनगर ६ मा डुबेर एककाे मृत्यु

<span class='c1'>माछा मार्ने क्रममा विराटनगर ६</span> <span class='c2'>मा डुबेर एककाे मृत्यु</span>

माछा मार्ने क्रममा विराटनगरमा एक जनाकाे हिजाे साेमबार डुबेर मृत्यु भएकाे छ । साेहि वडामा बसाेबास गर्ने मिथिलेष मण्डलकाे डुबेर मृत्यु भएकाे खबर अाएकाे छ ।

[caption id="attachment_38297" align="aligncenter" width="480"] तस्विर: अदिब कामिल जमाली[/caption]

अन्दाजी ४०-५० वर्षका मिथिलेश मण्डलकाे नहर चाैकमा डुबेकाे अवस्थामा शव भेटिएकाे जानकारी अाएकाे छ । घटनास्थलमा प्रहरीकाे टाेली तैनाथ भएकाे थियाे ।

 

[caption id="attachment_38298" align="aligncenter" width="480"] तस्विर: अदिब कामिल जमाली[/caption]

तस्विर : अदिब कामिल जमाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2