विराटनगरबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

<span class='c1'>विराटनगरबाट तास खेलिरहेको अवस्थामा</span> <span class='c2'>७ जना पक्राउ</span>

विराटनगर महानगरपालिका-८ अशोक चोक बस्ने सिद्धि बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा नगद २८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित ७ जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ परेका सबैलाई सोही कार्यालयमा राखी अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्