विराटनगर तिनटोलीयाबाट ७ जना जुवाडे पक्राउ

<span class='c1'>विराटनगर तिनटोलीयाबाट  ७</span> <span class='c2'>जना जुवाडे पक्राउ</span>

बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट २८ बुक तास र नगद १ लाख ५३ हजार ९ सय २० रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्