विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

<span class='c1'>विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा,</span> <span class='c2'>सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)</span>

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए । 

मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् ।

यि तस्विरहरू पत्रकार कौशल निरौलाले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्