रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट

<span class='c1'>रामशरण महतको गाडीलाई लक्षित</span> <span class='c2'>गरी बम विस्फोट</span>

काठमाडौं । नुवाकोटको ककनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । महत भने सकुशल छन् ।

घरदैलो सकेर फर्किंदै गरेका बेला शुक्रबार बिहान ककनीमा महतको गाडीलाई लक्षित गरी अज्ञात समूहले थापेको एम्बुस विस्फोट भएको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । घटनामा नेकपा माओवादी विप्लव समूहको हात रहेको प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्